बेनी अस्पतालमा पुग्दा ……

ठाकुरप्रसाद आचार्य /बेनी जेठ १ गते ।   म पछिल्ला एकहप्ता यता दिनमा दुईपटक अस्पताल पुग्छु । कोरोनाको जोखिम बढेसँगै जिल्लामा निषेधाज्ञा जारी छ । वाहिर निस्किन पाइदैन । म एक सञ्चारकर्मी भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले कोठामा बस्न मनै लाग्दैन । अस्पतालमा आज कस्ता विरामीहरु आए,उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ र जिल्लामा … Continue reading बेनी अस्पतालमा पुग्दा ……